दफा ४०
ऋण प्राप्त गर्न जमानत दिनु पर्ने
: कोषले दफा ३९ को उपदफा (६) मा उल्लिखित अवस्थामा अन्य संस्था वा संघबाट ऋण प्राप्त गर्न नेपाल सरकारको जमानत आवश्यक पर्ने भएमा नेपाल सरकारले त्यस्तो जमानत दिनु  पर्नेछ ।